धवलागिरीको राष्ट्रपति रनिङ शिल्डको उपाधि हेम माविलाई

विकल्प न्यूज । बेनी शिवाङ, २२ माघ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हेम नमुना आवसीय मावि शिवाङले जितेको छ । माघ १९ देखि शिवाङमा शुरु भएको प्रतियोगिता आइतबार सकिएको हो । १३ स्वर्ण, ६ रजत र ४ कास्य पदक जितेको हेम माविले रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र सहित … Continue reading धवलागिरीको राष्ट्रपति रनिङ शिल्डको उपाधि हेम माविलाई